अबदेखि सरकारी कार्यालयहरूमा ‘टीएमएस’ नचल्ने
काठमाडाैं । अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालायहरुलाई पत्रचार गर्दै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । यही निर्देशनअनुरूप अब सरकारी कर्मचारीले कार्यालय समयमा ‘टीएमएस’ चलाउन पाउने छैनन् ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना



प्रतिक्रिया