NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

अनामनगरमा धोबीखोलाले बगाएको ट्याक्सी बुद्धनगरमा भेटियो

काठमाडौैं । आइतबार साँझको भारी वर्षाले काठमाडौंको अनामनगरमा धोबीखोालाले चालकसहित ट्याक्सी बगाएको छ । बगाएको ट्क्याक्सी बुद्धनगरस्थित रोजबड स्कुल छेउमा भेटिएको छ ।
ट्याक्सीका चालक भने पौडिएर जोगिन सफल भएका छन् । ट्याक्सीलाई क्रेनले निकालिएको उपत्यका ट्राफिकका प्रवक्ता एसपी विश्व खड्काले बताए ।
आइतबार साँझ काठमाडौंमा भारी वर्षाका कारण धोवीखोला लगायतका खोलामा पानीको बहाव बढेको थियो ।