NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ४ गते

पहिरोले कान्ति लोकपथ अवरुद्ध

बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– १२, घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।