NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो

काठमाडाै‌ । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको  छ  । उनको खुट्टामा आफ्नै बन्दुकले गोली लागेको बताइएको छ ।

अभिनेता गोविन्दा विहान कतै जानका लागि घरबाट निस्कदै गर्दा आगलागी हुँदा उनी घाइते भएका थिए । त्यसलगत्तै उनलाई हतार हतार कृति केयर अस्पतालमा भर्ना गरिएको थियो ।

गोली प्रहारपछि प्रहरी घटनास्थल पुगेको थियो । हाल उनी खतरामुक्त रहेकाे जनाइएकाे छ।

 

ताजा अपडेट

नेपालवाच विशेष