फेजआउट भइसकेका कार्यक्रमको मौका परीक्षा सञ्चालन गर्दै सिटिइभिटी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले स्वास्थ्यतर्फका फेजआउट भएका विभिन्न कार्यक्रमहरूको मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
शैक्षिक सत्र ०७५/७६, र ०७६/७७ मा रजिस्ट्रेसन भई स्वास्थ्यतर्फ फेजआउट भएक विभिन्न कार्यक्रमहरूको परिषद्ले मौका परीक्षा सञ्चालन गर्न लागेको हो ।
परिषद्ले फेजआउट भइसकेका विषयको विशेष मौका परीक्षा सञ्चालन गर्न लागेको जनाउँदै यसको तालिका आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया