रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । रास्वपा सभापति लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।
पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेले पत्रकार सम्मेलान राख्ने बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया