NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

आज साँझ मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं। आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक राख्ने भएका हुन ।