दुवै आइजिपी बेलायत जाने तयारी
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै आइजिपी आगामी साता बेलायत जाने भएका छन् । इन्टरपोलको महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल १८ कात्तिकमा बेलायत जान लागेका हुन् । एक महिनाअघि नै उनीहरुको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
इन्टरपोलको ९२ औं महासभा बेलायतको ग्लासगो सहरमा आयोजना हुँदैछ ।
ताजा अपडेट
-
रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
-
‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साहमाथि छानबिन
-
‘स्ट्रेट अफ हर्मुज’ बन्द भएको इरानको घोषणा
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार


प्रतिक्रिया