सुनको मूल्यले पुन: बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेर एक लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जसन मूल्य नै हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य ४० रुपैयाँले प्रतितोला दुई हजार १०५ रुपैयाँ कामय भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया