पुन: बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । बिहीबार प्रतितोला चार हजार रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार २ हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया