कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ । कुमारी बैंक लिमिटेडले एक लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको सेयर बिक्री गर्न लागेका हुन् ।
सेयर खरिद गर्न इच्छुक योग्य संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
सूचनाअनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुनेछ उल्लेख छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया