सुप विश्वविद्यालयको तीन संकायनका डिनका लागि आवेदन माग
काठमाडौं । सुदूरपश्चि विश्वविद्यालय (सुप) का तीन संकायनका रिक्त डिन पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको डिन छनोट समितिले मानविकी तथा सामाजिक शास्त्र, कानून र प्राकृतिक स्रोत व्यवस्थापन संकायनको डिन नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
छनोट समितिले सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ अनुसार डिन नियुक्ति प्रक्रिया अघि बढेको जनाउँदै १५ दिनभित्र आवेदन दिन भनेको छ ।
छनोट समितिका अनुसार इमेलमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इमेलमार्फत बुझाइएका आवेदन तथा संलग्न कागजातका हार्डकपी भने विश्वविद्यालयको सामान्य प्रशासन महाशाखामा बुझाउनुपर्ने जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया