प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति (विज्ञापनसहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ ।
खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आयोगले सोमबार ती पदहरूमा आवेदन माग गरेको हो ।
आवेदन माग गरिएका पदहरूमा सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, नायब सुब्बा, लेखापाललगायत छन् ।
आवेदन आयोगको वेबसाइटमार्फत आगामी पुस १४ भित्र दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने पुस २१ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
हेर्नुहोस् विज्ञापन
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया