विद्यार्थीहरू किन विदेशमै पढ्न रुचाउँछन् ?
काठमाडौं । नेपाल र विदेशको शिक्षामा के फरक छ ? किन विद्यार्थीहरू बाहिर पढन् गइरहेका छन् ?
एजुुकेशन डायलगको नयाँ श्रृंखलामा प्रस्तोता नरोत्तम अर्यालले अमेरिकाको ओरेगन विश्वविद्यालयका विद्यार्थी कौशल सापकोटासँग नेपालकाे उच्च शिक्षा तथा विदेशकाे शिक्षा अनुभवलगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।
कुराकानीको पूरा अंश तलको भिडियोमा गएर हेर्न सकिन्छ :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया