काठमाडौंमा भूकम्पकाे धक्का
![काठमाडौंमा भूकम्पकाे धक्का](https://nepalwatch.com/wp-content/uploads/2023/10/earthquake-bhukampa.jpg)
काठमाडौं । काठमाडाैंमा भूकम्प गएकाे छ । केही समयअघि काठमाडौंमा भूकम्पकाे धक्का महसुस भएकाे हाे ।
भूकम्पपछि काठमाडाैंमा मानिसहरू घरबाहिर निस्केका छन् ।
भूकम्पकाे केन्द्रबिन्दु र स्केल खुल्न बाँकी छ । क्षतिका विवरण पनि आइसकेका छैनन् ।
प्रतिक्रिया