कन्दराको सांगीतिक कार्यक्रम सर्यो
काठमाडौ । कन्दरा ब्याण्डको सांगीतिक कार्यक्रमको मिति सरेको छ ।
यसअघि एफ सेभेन इन्टरनेशनलको आयोजनमा जनवरी ११ तारिख दुबईस्थित क्लब एस.के.सेभेन र १२ तारिख अबुधबीमा हुने भनिएको कार्यक्रम केही पछाडी हुन लागेको कन्दराले विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
अब सो सांगीतिक कार्यक्रम UBOC Hospitality को आयोजनमा यहि जनवरी १८ मा बुर दुबई, युएईको क्लब एसके सेभेनमा हुने छ ।
कार्यक्रम नजिकिंदै जाँदा आयोजकले कार्यक्रमको पूर्ण तयारी सम्बन्धमा आश्वस्त नगरेमा कार्यक्रम रद्द अथवा स्थगित हुने अग्रीम जानकारी गराए अनुसार नै दुबईको कार्यक्रम रद्द भएको कन्दराले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । दोहा कतारमा भने पूर्व निर्धारीत मिती र स्थानमा नै कन्दराको सांगीतिक प्रस्तुती हुने कन्दराले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया