रवि लामिछानेकाे मुद्दामा थुनछेक बहस सुरू
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धकाे काठमाडौं कालीमाटीकाे स्वर्णलक्ष्मी ठगी मुद्दामा थुनछेक बहस सुरु भएकाे छ ।
जिल्ला अदालत काठमाडाैंका न्यायाधीश माधव अधिकारीकाे इजलासमा रविकाे थुनछेक बहस सुरु भएकाे हाे ।
जिल्ला अदालत काठमाडौंमा रविविरुद्ध सहकारी ठगी र संगठित अपराधकाे दुई मुद्दा दर्ता भएका छन् । थुनछेक बहस सकिएपछि अदालतले साधारण तारिख र धराैटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।
यसअघि जिल्ला अदालत कास्कीमाद पनि रविविरुद्ध तीन मुद्दा दर्ता गरिएकाे थियाे । जसमा ६५ लाख धराैटीमा छाड्न आदेश दिइएकाे थियाे ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया