२०८१ को एसइई परीक्षा चैत ७ देखि
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेबाट सञ्चालन हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले चैत ७ गतेदेखि चैत १९ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ भने अन्तिम दिन चैत १९ गते फ्लोरिकल्चर, नर्सरी म्यानेजमेन्टलगायतका प्राविधिक विषयको परीक्षा तय गरिएको छ ।
हेर्नुहोस् परीक्षा तालिका
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया