NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

गैंडाको आक्रमणबाट भरतपुरमा एक जनाको मृत्यु

चितवन । गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५, विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

निजलाई यही माघ ३ गते माडी नगरपालिका–१, ध्रुवचोकमा गैंडाले आक्रमण गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष