क्लासिक टेकको १२ मा १२ बोनस अफर
काठमाडौं । क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ।
सो अफरअन्तर्गत अब ग्राहकले ७५ एम.बी.पि. एस इन्टरनेट टिभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टिभी चलाउन सक्ने छन् ।
कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहक तीव्र मागलाई मध्यनजर गर्दै १२ मा१२ बोनस अर्थात् २४ महिने अफर ७५ एम बी पि एसमा इन्टरनेट आइपीटीभी प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५० मा टिभी च्यानलको पर्न आउने छ ।
यसका साथै राउटर र सेटटपबक्ससमेत निशुल्क पाउने कम्पनीले उल्लेख गरेको छ । उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी जनाएकाे छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया