NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

प्रिमियम मूूल्यका आइपिओ लगानीकर्ताको लागि घाटा कि नाफा ?

काठमाडाैं ।  झण्डै ११ महिनापछि धितोपत्र बार्डले नयाँ अध्यक्षमा सन्तोष नारायण श्रेष्ठको नियुुक्ति भयो । लामोसमय सम्म बोर्डमा अध्यक्ष नहुुँदा यसले बार्डका कामकारबाहिका साथै लामोसमय आइपिओ, एफपिओहरु पाइपलाइनमै अड्किए ।

यसले लगानीकर्तामा निरासा छाएको थियो । अहिले बार्डले नेतृत्वपाएपछि पाइपलाइनमा बसेका आइपिओ, एफपिओ निष्काशन हुुने क्रम जारी छ । नयाँ अध्यक्षको नियुुतिसँगै अहिले प्रक्रिया अनुुसार मापदण्ड पुुर्याएका कम्पनीका आइपिओ, एफपिओ, हकप्रद सेयर, म्युुचअल फण्डकाे निष्कासन प्रक्रिया अघि बढीरहेको बोर्डका उपकार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् ।

योसँगै बार्डले साना तथा मझौला संस्थाहरुलाई समेत आइपिओ निकाल्न दिने नयाँ व्यवस्था लागुु गरेको छ । बोर्डले अहिलेको पुुँजीबजार अवस्थालाइ मध्यनजर गर्दै त्यहि अनुुसार बोर्डले नीति तथा कार्यक्रम अगाडी बढाइरहेको घिमिरेले कार्यक्रम कुुरा पैसाकोमा बताए ।

कुुरा पैसाको नयाँ अंकमा धितोपत्र बार्डका प्रवक्तासँग आइपिओ निष्कासन, बार्डले अघि बढाइरहेका काम, एसएमईलगायत विषयमा छलफल गरिएको छ । छलफलको पुुरा भिडियो तलको लिंकमा गएर हेर्नसकिन्छ :

 

ताजा अपडेट

नेपालवाच विशेष