NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

संसद सुरु हुनैवित्तिकै रास्वपा सांसदको विरोध

काठमाडौं । प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो बैठक आजबाट सुरु भएको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनेवित्तिकै विरोध गरेका छन् । उनीहरुले उठेरै विरोध गरेपछि बैठक सुचारु हुन सकेको छैन । उनीहरुलाई आसन ग्रहण गर्नका लागि सभामुखले आदेश गरिसकेका छन् ।

केही बेरअघिमात्रै पार्टिका सभापति रवि लामिछानेले आफूलाई आजै निलम्बन फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए ।