कांग्रेसका नगर सभापति मृत फेला

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोक नजिकै शनिबार बिहान कलौनी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शनिबार बिहान कलौनी मृत भेटिएको पुष्टि गर्दै यसमाथि अनुसन्धान चलिरहेको जनाएको छ ।
मृतक कलौनीको शरीरमा कुनै चोट नदेखिएको बताइएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया