प्याब्सन अध्यक्षमा अधिकारी सर्वसम्मत, अन्यमा आज चुनाव हुने

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।
काठमाडौंमा जारी प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अन्य पदमा सहमतिको प्रयास गरिए पनि जुट्न सकेको छैन । सहमति नजुटेकाले अध्यक्षबाहेकका अन्य पदहरूमा भने आज निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया