नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबीच चैत्र ७ गते क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन् ।
क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश छ ।
कम्पनीले सबैमा नयाँ वर्ष ०८२ को शुभकामना व्यक्त गर्दै आफ्नो सेवालाई थप प्रभावकारी र सेवामैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
-
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
-
‘गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्ध हासिल गर्न सकिन्छ’: सभापति देउवा
-
गणतान्त्रिक शक्तिको सहकार्य अपरिहार्य छ’-‘प्रचण्ड’
-
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
प्रतिक्रिया