NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर दुई हजार ४० रूपैयाँ कायम भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष