रेशम चौधरी पक्राउ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचमा पार्टी एकता घोषणाको कार्यक्रम हुँदै थियो । तर पार्टी एकता घोषणा हुन नपाउँदै चौधरीलाई प्रज्ञा भवनबाट पक्राउ गरिएको छ ।
चौधरी पक्राउ परेपछि एकीकरण कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया