गणतन्त्रकालमा धनि र गरिवबीचको खाडल घट्यो- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रकालमा धनि र गरिवबीचको खाडल घटेको दाबि गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले राजतन्त्रको बेला धनि र गरिबबीचको खाडल २१ गुणा रहेको र गणतन्त्र आएपछि घटेर ६ गुणा पुगेको दाबि गरेका हुन् ।
उनले भनेका छन्-
सकृय राजतन्त्रको समयमा धनी र गरिब बीचको खाडल २१ गुणा थियो । गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ । हामी सही दिशामा नै छौ ।
ताजा अपडेट
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे
-
देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपील
-
सुनचाँदीको मूल्य बढ्यो


प्रतिक्रिया