प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताकाे सुरुवात भएको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।
`मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीकाे बाेलीबारे छलफल हुन्छ । तर, मेराेबारे छलफल भएर मलाई खुसी लाग्यो,´ उनले भने, `पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।´
ताजा अपडेट
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे
-
देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपील
-
सुनचाँदीको मूल्य बढ्यो


प्रतिक्रिया