अर्थमन्त्रीले भेटे राष्ट्रपति, बजेटबारे ‘ब्रिफिङ’
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ‘ब्रिफिङ’ गरेको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ। सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका हुन्। आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थमन्त्रीले ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
ताजा अपडेट
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे


प्रतिक्रिया