विपक्षी दलहरूकाे विराेधपछि आधा घण्टाको लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको विरोधपछि ३० मिनेटको लागि स्थगित भएको छ । विपक्षी दल रास्वपf, माओवादी केन्द्र, र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दे विरोध जनाएका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।सभामुुख देवराज घिमिरेले कांग्रेसका सचेतक श्याम घिमिरेलाई यसबारे प्रष्ट पार्न बोल्न समय दिएका थिए । तर विपक्षी सांसदहरुले उनलाई बोल्न दिएनन् र अवराेध जारी राखे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया