ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्याचार नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले अति गरे खती हुन्छ भन्ने बुढापाकाको कथन सुन्ने बानी बसाल्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । हिंसा भड्काउँदै अभिव्यक्ति दिदै हिड्ने तपाई संविधान र नेपालको प्रचलित ऐन कानुनको धज्जी उडाउने तपाईँ अनि पक्राउ पर्नुपर्ने चाहिँ राप्रपाका युवा नेता तथा केन्द्रीय सदस्य रवि किरण हमाल ? सम्माननीय प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस्। अति गरे खती हुन्छ। बुढापाकाको कथन सुन्ने बानी बसाल्नुहोस्।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया