NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १५ गते

बुटवलमा पूर्वपत्नी र दुई छोरीको हत्या, आरोपित पक्राउ

काठमाडौँ -बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्। ३३ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

सम्बन्धविच्छेदपछि अर्कोसँग विवाह गरेकी दीपालाई उनका पूर्वश्रीमान् सुजन कोइरालाले आफ्नो घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। आरोपित सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष