लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्।
जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी गुरुङले दुई हप्ता अगाडि इमेलमार्फत राजीनामा पठाएकी थिईन् । हाल उनी बेलायतमा छिन् ।
जनमत पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्र केश गुप्ताका अनुसार सांसद गुरुङ आज पदमुक्त भएकी हुन् । ‘उहाँलाई पदमुक्त गरिएकोृ जानकारी सभामुखज्यूले आज गराउनुुभएको हो,’– नेता गुप्ताले भने ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया