स्वास्थ्य बीमा कार्यक्रम पुन: संरचना गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुन: संरचना गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ को बजेटमा स्वास्थ्य बीमा कार्यक्रम पुन: संरचना गरी बिमितहरुको सुविधा थैली वृद्धि गर्दै लगिने बताए ।
स्वास्थ्य बीमा कार्यक्रममको लागि सरकारले १० अर्ब छुट्याएको छ ।
प्रतिक्रिया