गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने माओवादीको अडान
काठमाडौँ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ।
विपक्षी दलहरूको निरन्तर संसद् अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। छलफलपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान दोहोर्याएका छन्।
जेठ १९ गते संसदीय दलको बैठक बोलाएर थप रणनीति बनाउने जानकारी दिइएको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया