प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । आज साँझ ५ : ३० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।
प्रतिक्रिया