संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ, जसको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल रहनेछ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि सामान्य छलफल गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको संसद् सचिवालयले जनाएको छ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया