क्लासिक टेककाे डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी !
काठमाडौं । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ।
शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फत फोन बाट सजिलै जता बाट पनि मासिक २० हजार सम्म आम्दानी गर्न सकिने छ । डिलर पार्टनर एप निकै सहज भएकोले ३ किल्कमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ।
इन्टरनेट र टिभी जडान बापत प्रति जडानमा १,४०० सम्म बसीबसी कमाउन सकिनेछ । जो कोइले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोर बाट डिलर पार्टनर एप लगइन गरेर केवाइसि फाराम भेरिफाइ गर्नु पर्ने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया