आज पनि स्थगित भयाे प्रतिनिधिसभा बैठक
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो ३ बजे बस्ने गरी सभामुुख देवराध घिमिरे बैठक स्थगित भएको जानकारी दिए । बैठक सञ्चालन गर्नसाथ आज पनि विपक्षी दलहरुले संसद अवरोध गरेका थिए ।
प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग दिउँसाे छलफल गरेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया