NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

प्रतिनिधि सभा बैठकको समय सर्‍यो

काठमाडौँ । प्रतिनिधि सभा बैठकको समय सरेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष