यातायात व्यवस्था कार्यालयका अधिकृतमाथि भष्ट्राचार मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतममाथि भष्ट्राचार मुुद्दा दायर गरिएको छ ।
अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले उनलाई पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले गौतमको आय आर्जनका स्रोत छानबिन गर्दा दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारले ठहर गरेको छ ।
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया