आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो

काठमाडौं – भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे ४ बजेलाई सारिएको छ।
आधा घण्टाका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा बस्न नसक्ने भन्दै साढे ४ बजेलाई सारिएको हो ।
ताजा अपडेट
-
त्रिकोणात्मक टी२० सिरिज: नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो
-
टी–२० आई क्रिकेटमा करण केसीको १०० विकेट पूरा
-
सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन
-
‘बजेटमा स्वार्थ समूहको प्रभाव देखियो’-पूर्वअर्थमन्त्री पुन
-
कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार
प्रतिक्रिया