रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थली बस्ने बैठकमा रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल हुने रास्वपाले जनाएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।
रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
प्रतिक्रिया