NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ७ गते

सशस्त्र डीआईजीमा मनिष थापा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलको रिक्त एक डीआईजीमा एसएसपी मनिष थापा सिफारिस भएका छन् ।

डिआइजी गणेश ठाडा मगर एआईजी बढुवा भएपछि सशस्त्रमा एक डिआइजी रिक्त थियो । साही पदमा थापालाई सिफारिस गरिएको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष