क्लासिक टेकको अफर : जति मा चाहियो, तेति मा पाइयो !
काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक १६ औ वर्षमा प्रवेश गरेको छ। कम्पनीले १६ औं वार्षिकोत्सवकाे अवसरमा ग्राहकहरुलाई अफर ‘जति मा चाहियो, तेति मा पाइयो’ सार्वजनिक गरेको छ । इन्टरनेट, टि.भी र वाइफाई सिक्स राउटर पनि तेती मै पाइने क्यासिक टेकले अफरमा समावेश गरेकाे छ।
यसले गर्दा अब ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सक्ने छन् । सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको क्लासिक टेकले हालसम्म देशको मुख्य शहरलगायत नेपालको ७४ जिल्लामा एफ़ टी. टी एच र वायरलेस बिस्तार गरी तीव्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट टी. भी (आइपी टि. भी) सञ्चालन गरी १०४ शाखाहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टमार्फत ग्राहाकलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले थप गुणस्तरीय सेवा सञ्चालनमा कम्पनी अग्रसर रहेको छ। यसै गरी, ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया