के बैंकमा निक्षेपकर्ताको पैसा सुरक्षित छ ?
काठमाडौं । आम नागरिकले भरपर्दो र विश्वासिलो रुपमा आफुुनो रकम सुुरक्षित राख्न बैंक रोज्छन् । तर केहीसमय देखि बैंकप्रतिको नकारात्मक हल्लाले नागरिकहरु बैंकको हालत पनि सहकारीकै जस्तो हुुने होकि भन्ने भयमा छन् ।
पैसा राख्न सुरक्षित ठानिएको बैंक डुब्ने हल्लाले केही निक्षेपकर्ताले पैसासमेत झिके । वास्तवमा सबै बैंकहरुको निगरानी राष्ट्र बैंकले गर्नेगर्छ । कुरा पैसाको नयाँ अंकमा हामीले राष्ट्र बैंक बैंक, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुुर रावलसँग बैंक सुपरिवेक्षणको काम, यसले बैंकहरुलाई गर्ने नियमन र बैंकहरुको अवस्थालगायत विविध विषयमा छलफल गरेका छौं ।
छलफलको पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया