सेयर निष्काशन गर्नेले किन लिनुपर्छ लगानी परामर्श सेवा ?
काठमाडौं । लगानी परामर्श सेवा के हो ? सर्वसाधारणलाई सेयर जारी गर्ने कम्पनीहरुले यो सेवा किन लिनुपर्छ ?
कुुरा पैसाको नयाँ अंकमा हामीले लगानी परामर्श सेवाका सम्रग विषयमा बुझ्ने प्रयास गरेका छौं । धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले सम्पन्न क्याापिटल एण्ड एजभाइजरी लिमिटेडका सहसंस्थापक जोसेफ अधिकारीसँग गरिएको कुराकानीको पूरा भाग हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया