बुक बिल्डिङबाट आउने आइपिओ लगानीकर्तालाई फाइदा होकि जोखिम ?
काठमाडौं । नेपालमा अहिलेसम्म दुईवटा कम्पनीले बुक बिल्डिङबाट आइपिओ निष्काशन गरेको छ । जसमा धेरै विवादसमेत भए यो प्रक्रियाबाट आउने आइपिओ मंहगो पर्ने भएकाले पनि सबै लगानीकर्ताको लागि यो पहुँच नहुने लगानीकर्ताहरुको गुनासो छ ।
बुक बिल्डिङ के हो ? यसमा आउने आइपिओको मूल्य कसरी तोकिन्छ ? वास्तवमै बुक बिल्डिङ प्रक्रियाबाट आउने आइपिओ लगानीकर्ताको लागि जोखिम नै हो, यसमा लगानीकर्तालाई फाइदा कसरी हुन्छ ?
नेपालवाचको टेलिभिजन प्रस्तुति कुरा पैसाको नयाँ अंकमा प्रस्तोता निरज गिरीले सिद्धार्थ क्यापिटलका चिफ अपरेटिङ अफिसर मुक्तिनाथ सुवेदीसँग बुक बिल्डिङको समग्र प्रक्रियामा केन्द्रित भएर छलफल गरेका छन् ।
बुक बिल्डिङ प्रक्रियाबाट ल्याइने आइपिओ लगानीकर्तालाई फाइदा हो वा जोखिम यसबारे स्पष्ट हुन तलको भिडियो हेर्नुहोस् :
ताजा अपडेट
-
बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते
-
दाह्रा काटेपछि धुर्वे निकुञ्जभित्रै
-
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे मार्गनिर्देशन जारी
-
सेयर बजारका समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिबद्ध
-
प्रधानमन्त्री शाहले पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग आज छलफल गर्दै


प्रतिक्रिया