सिटिइभिटीको प्रमाणपत्रमा अब क्यआरकोड
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को शैक्षिक प्रमाणपत्रमा अब क्युुआर कोड समावेश हुन भएको छ ।
सिटिइभिटीको आइटिएमएस अनलाइनबाट जारी हुने डिप्लोमा, प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्युुआर कोड समावेश गर्न लागिएको हो ।
सोमबारदेखि लागू हुने गरी डिप्लोमा, प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्युुआरकोड व्यवस्था गर्न लागिएको सिटिइभिटीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया